नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ जेष्ठ २०८०, सोमबार
0 Min Read
Aa

नारायणगढ, नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्