बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ जेष्ठ २०८०, बिहीबार
0 Min Read
Aa

बागमती, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array