एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ श्रावण २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौँ, नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ ।

पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ । बैठक मङ्गलबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array