गैरआवासीय नेपाली संघ मकाउमा भिमसेन श्रेष्ठ (रुस्तम) को नेतृत्वमा नयाँ कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउको अध्यक्षमा भिमसेन श्रेष्ठ (रुस्तम) को अध्यक्षमा सर्व सम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
आज सम्पन्न आठौं अधिवेशनबाट संघको उपाध्यक्षमाद्धय शिव थापा, निरञ्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिंह सुनार, महासचिवमा अमृत गुरुङ्, सचिवमा रबिन्द्र महर्जन र धिरेन सिटौला,कोषाध्यक्षमा दिपक तामाङ, सह– कोषाध्यक्षमा मकर राई,युवा संयोजकमा बिशाल पौडेल, महिला संयोजकमा सञ्जु नगरकोटी चयन हुनुभएको छ । त्यस्तै संघको सदस्यहरुमा अमृत गौतम, हर्क जंग गुरुङ्, सम्झना भुषाल, मणी गुरुङ्, सन्दीप पनेरु, सुमन तामाङ, सन्तोष रिजाल, सचिन कपाली,दिलीप खड्का र डिल्ली बहादुर खड्का चयन हुनुभएको छ ।

May be an image of 12 people and text

May be an image of 11 people and text

May be an image of 1 person and text

fg

प्रतिक्रिया दिनुहोस्

Array