गैरआवासीय नेपाली संघ चीनमा चौलागाँईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाई निर्वाचीत हुनुभएको छ ।
सिन्धुपाल्चोक घर भई लामो समय देखि चीनमा बसोबास गदै आउनुभएका चौलागाँईले प्रतिद्धन्दीलाई झण्डै चौबर मत अन्तरले पराजीत गदै बिजयी हुनुभएको हो ।
अध्यक्ष्मा निर्वाचीत हुनुभएका चौलागाँईले २०५ मत ल्याएर बिजयी हुनुभयो भने उहाँका प्रतिद्धन्दी विष्णु प्रसाद डुमरुले मात्र ६० मत प्राप्त गनुभयो । एनआरएनए चीनको कुल २७९ मत मध्ये २६७ मत खसेको थियो । अध्यक्ष बाहेक अरु सबै निर्विरोध निर्वाचित भइसकेका छन् । एनआरएनए चीनको आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष रोहित अग्रवाल निर्वाचित हुनुभएको छ ।
को को भए निर्वाचीत

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको नेतृत्वको जिम्मा निर्मल शर्मा चौलागाईको काधमा थपिएको छ। आज भएको निर्वाचन प्रतिद्वन्दी विष्णु प्रसाद डुमरुलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका छन्।

चौलागाईंले २०५ मत ल्याउँदै गर्दा उनका प्रतिद्वन्द्वीले मात्र ६० मत प्राप्त गरेका थिए।

कुल २७९ मत मध्ये २६७ मत खसेको थियो भने २ वटा मत बदर भएको थियो। अध्यक्ष बाहेक अरु सबै निर्विरोध निर्वाचित भइसकेका छन्। आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष रोहित अग्रवाल निर्वाचित भएका छन् ।

df

प्रतिक्रिया दिनुहोस्

Array