२६ सहसचिवको सरुवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ श्रावण २०८०, सोमबार
0 Min Read
Aa

सरकारले २६ सहसचिवको सरुवा गरेको छ। गत असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

Array