पहिरोका कारणले विभिन्न ठाउँमा सडक अवरोध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं, अबिरल वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा म्याग्दी, रुकूम ९पूर्व० र रोल्पाका विभिन्न ठाउँमा सडक अवरोध भएको छ ।
पहिरो गएर म्याग्दी रघुगंगा गाउँपालिका(३ बैसरीस्थित बेनी जोमसोम सडक खण्ड, रुकुम ९पूर्व० भुमे गाउँपालिका(४ काँडा बगरस्थित मध्य पहाडी लोक मार्ग तथा रोल्पा थवाङ गाउँपालिका(२ फुली, गलचोक र सोही गाउँपालिका(१ दहवाङमा सडक अवरोध भएको हो ।
पहिरो गएका स्थानहरुमा तत्कल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग सम्वन्य गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array