नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ श्रावण २०८०, आईतवार
0 Min Read
Aa

चितवन  , बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडकखण्ड सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको थियो । कालिखोलाको पहिलो हटाउँदा बिहान तीन नम्बर पुलमा पहिरोले पुन सडक अवरुद्ध भएको थियो । दुवै पहिरो हटाएपछि आज दिउँसोबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array