ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसू बाट प्रतिष्ठित बिजनेस एक्सिलेन्स सर्टिफिकेटू प्राप्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले ूवर्ल्ड कन्फेडेरेसन अफ बिजनेसू बाट प्रतिष्ठित ूबिजनेस एक्सिलेन्स सर्टिफिकेटू प्राप्त गरेका छन् । ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई ूवर्ल्ड कन्फेडेरेसन अफ बिजनेसू, ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित ूबिजनेस एक्सिलेन्स सर्टिफिकेटू बाट सम्मान गरिएको छ ।
रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । उहा ूम्यानेजमेन्ट एसोसिएसन अफ नेपालू ९ःब्ल्० अवार्ड २०२२ मा ूम्यानेजर अफ द इयरू बाट पनि सम्मानित भएका थिए। वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसू ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस को मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, बृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनिहरुले प्रदान गर्ने सेवाहरू लाई विश्वभर चिनाउने एक मध्यम हो ।

प्रतिक्रिया दिनुहोस्

Array