साताकाे पहिलाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंकले सुधार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ,  साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८१ अंकले बढेर दुई हजार ८० दशमलब ८६ विन्दुमा बन्द भएको छ । आज तीन अर्ब एक करोड ८४ लाख बराबरको कारोबार भएको छ ।

आज थ्रीस्टार हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेकाे छ । आज घोराही सिमेन्ट इन्डष्ड्रिका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन नेपाल इन्स्यारेन्स कम्पनीकोे प्रमोटर शेयरको सर्वाधिक काराेबार भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Array