नेपाली सेनाद्वारा हवाई उध्दार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०८०, मंगलवार
0 Min Read
Aa

 काठमाडौं,  नेपाली सेनाद्वारा हवाई उध्दार श्रावण २९ गते मुगु जिल्ला, सोरु गाउँपालिका-७, चिप्लेगौडामा सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग.१.ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकै सडकबाट करिब २ सय मिटर तल खसि भएको दुर्घटनामा परि गम्भिर घाइते भएका चार जनालाई आज मिति २०८० श्रावण ३० गते नेपाली सेनाको हवाई साधनद्वारा थप उपचारको लागि नेपालगन्ज ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array