कवाड सामान र भ्यान नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

बारा, बारा जिल्लाको बिश्रामपुर–१ मुसहर्वास्थित सीमा ईलाकाबाट साउन १७ गते सशस्त्र प्रहरीले करीब १७ लाख ३० हजार रुपैयाँ बराबरको कवाड सामान र एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।  ना ५ च २६६६ नम्बरको पिकअप भ्यानमा राखेर अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा कवाडको सामानसहित भ्यान बिओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।       नियन्त्रणमा लिइएको कवाड सामान र भ्यान बीरगंज भन्सार कार्यालय पर्सामा
बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array