पहीरोको जोखिम्मा रहेका स्थानीयबासीको उद्धार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

 तनहुँ , अविरल वर्षाका कारण तनहुँ जिल्ला, शुक्लागण्डकी न.पा. ४, पुल्चोकस्थित सेति नदि किनारामा रहेका ३ वटा घरहरु जमिन भासिएर सेती नदीमा खस्ने जोखिममा रहेको हूँदा श्रावण ३१ गतेक विहान ७ बजेबाट १० बजे सम्म उक्त स्थानमा रहेका स्थानीय बासिन्दाहरुलाई नेपाली सेनाले अन्य निकायको समन्यमा सुरक्षित स्थान स्थान्तरण गरेको छ । साथै, जोखिम्मा रहेका घरहरुबाट स्थानीयबासीको लत कपडा, खाद्यान्न तथा घाडावर्तन लगायतका सामाग्रीहरु समेत सुरक्षित स्थानमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array