नेपाल प्रहरीको सरुवा मापदण्ड सम्बन्धी बिवरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ श्रावण २०८०, बिहीबार
7 Min Read
Aa

काठमाडौं, । नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको बैठकबाट मिति २०८०र०३र२८ गते पारित भई तालुक गृह मन्त्रालय माननीय उपप्रधानमन्त्री एंव गृह मन्त्रीस्तर० को मिति २०८०र०४र२१ गतेको निर्णयले स्वीकृत०
१० प्रहरी नियमावली २०७१ ९संशोधन सहित० को नियम ४९ को उपनियम ९९० को अधिनमा रही प्रहरी कर्मचारीको सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन सरुवा समयतालिका ९सरुवा क्यालेण्डर० समेत समावेश गरी “सिनियर प्रहरी अधिकृतको सरुवा सम्बन्धी मापदण्ड, २०७९” जारी भएको “सिनियर प्रहरी अधिकृतको सरुवा सम्बन्धी मापदण्ड २०७९” मा प्रहरी कार्यालय सहयोगी देखी जुनियर प्रहरी अधिकृतसम्मको सरुवा सम्बन्धी व्यवस्था नसमेटिएको र दर्जागत रूपमा सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुख रहने कार्यालयहरुको श्रेणीगत विभाजनमा स्पष्टता नभई सरुवा कार्यान्वयनमा चुनौती देखिएकोले सो समेत समेटी उक्त मापदण्डलाई नीति निर्माण समितिको बैठकबाट संशोधन गरी “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” ९संशोधन सहित० तयार गरी लागू गरिएको ।
२० उद्देश्य
ड्ड सरुवालाई आवधिक, पारदर्शी र अनुमानयोग्य बनाउने ।
ड्ड सेवा विशिष्टिकरणको आधारमा अवसर प्रदान गर्ने ।
ड्ड विशिष्टिकृत सेवाको अवधारणा अनुरुप च्ष्नजत ःभल ष्ल च्ष्नजत एबिअभ को मर्मलाई लागू गर्ने ।
३० प्रहरी कर्मचारीको सरुवा सिद्धान्तस्
ड्ड प्रहरी संगठनको संस्थागत आवश्यकता र प्रहरी कर्मचारीको व्यक्तिगत अपेक्षा र अनुकूलता समेतलाई दृष्टिगत गरी सरुवा गरिनेछ ।
ड्ड भौगोलिक, सामाजिक र साँस्कृतिक विविधतासँग सन्तुलन कायम हुने गरी सरुवा गरिनेछ ।
ड्ड कार्यक्षमता, कार्य सम्पादन स्तर,योग्यता, तालिम, सेवा विशिष्टिकरण र अनुभवको आधारमा सरुवा गरिनेछ ।
ड्ड कार्यालय प्रमुख र सहायकको रुपमा आलोपालो हुने गरी सरुवा गरिनेछ ।
ड्ड रोलक्रमानुसार कार्यसम्पादनस्तर समेतको आधारमा अवसरको समान वितरणलाई पहिलो प्राथमिकता, सांगठनिक आवश्यकता र व्यक्तिगत क्षमतालाई दोस्रो प्राथमिकतामा राखी सरुवा गरिनेछ ।
ड्ड यो मापदण्ड प्रहरी कार्यालय सहयोगी ९प्र।का।स।० देखि प्रहरी उपरीक्षक ९प्र।उ।० सम्मको पदमा सरुवा गर्दा लागू हुनेछ ।
ड्ड यो मापदण्ड प्रहरी वरिष्ठ उपरिक्षक ९प्र।व।उ।० देखि प्रहरी अतिरिक्त महानिरीक्षक ९प्र।अ।म।नि।० सम्मको पदमा सरुवा गर्दा गृह मन्त्रालयमा सिफारिस गर्ने मापदण्डको रुपमा लागू हुनेछ ।
४० सरुवा सम्बन्धी साझा मापदण्डस्
ड्ड प्रहरी कर्मचारीको स्थायी वतन भएको जिल्लामा सरुवा गरिने छैन तर काठमाण्डौ उपत्यकाको हकमा भने यो प्रावधान लागू हुने छैन । कुनै प्रहरी कर्मचारीले बसाँईसराई गरेमा अनिवार्य रुपमा स्थायी बसाँईसराईको प्रमाणपत्र पेश गरी अभिलेखमा आफ्नो स्थायी वतन अद्यावधिक गर्नुपर्नेछ ।
ड्ड प्रहरी कर्मचारीको सरुवा गर्दा भौगोलिक हिसावले तराई, पहाड, हिमाल र सुविधाको हिसावले शहरी र ग्रामिण तथा सुगम र दुर्गम क्षेत्रमा आलोपालो हुने गरी गरिनेछ ।
ड्ड विशिष्टिकृत सेवा प्रवाह गर्ने प्रहरी कार्यालयहरुमा सम्बन्धित सेवामा आवश्यक पर्ने तालिम प्राप्त नगरेका प्रहरी कर्मचारीलाई जिम्मेवारीमा खटाईने र सरुवा गरिने छैन ।
ड्ड कार्यालय प्रमुखको रुपमा खटिने प्रहरी कर्मचारीको हकमा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखको जिम्मेवारी पाउने गरी सरुवा तथा पदस्थापन गरिने छैन ।
ड्ड स्वभाविक अपेक्षा राख्ने बाहेक अनुचित दवाव वा प्रभाव श्रृजना गरी सरुवा र काज माग गर्ने प्रहरी कर्मचारीको अभिलेख राखी सोही बमोजिम मूल्याङ्कन गरी सरुवा गरिनेछ ।
ड्ड सामान्यतया कार्यालय प्रमुखको रुपमा १ बर्ष सेवा अवधि पुरा गरेपछि अन्यत्र सरुवा गरिनेछ ।
ड्ड कार्यालय प्रमुखको जिम्मेवारी दिँदा कार्य क्षमता, कमाण्ड, तालिम, अनुभव र निजले प्राप्त गरेका अवसर समेतलाई मूल्याङ्कन गरिनेछ ।
ड्ड एउटै दर्जामा दोहोर्‍याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख बीचको समय अन्तर दर्जागत रुपमा आवश्यकता अनुसार निर्धारण गरिनेछ ।
ड्ड सामान्यतया कार्य सम्पादन स्तर सन्तोषजनक नभएका, प्रहरी आचरण विपरीत कार्य गरेका, प्रचलित कानूनद्वारा कारवाही भएका, कार्य क्षमता कमजोर भएको कारणले कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाइएका र सुपरिवेक्षकले कार्यालय प्रमुख दिन उपयुक्त नहुने भनी कैफियत गरिएका प्रहरी कर्मचारीलाई कार्यालय प्रमुखको रुपमा दोहोर्‍याएर सरुवा गरिने छैन ।।
ड्ड प्रहरी कर्मचारीको सरुवा गर्दा एउटै दर्जामा पूर्व दरवन्दी पर्ने गरी सरुवा गरिने छैन र सामान्यतया अन्य दर्जामा पनि पूर्व दरवन्दी रहेको कार्यालयमा सरुवा गरिने छैन ।
ड्ड सरुवा तथा पदस्थापन भएको दरवन्दीमा हाजिर नहुने प्रहरी कर्मचारीलाई सोही बमोजिम मूल्याङ्कन गरी अन्यत्र सरुवा गरिनेछ ।
ड्ड नेपाल प्रहरीमा विशिष्टिकृत सेवा प्रवाह गर्ने कार्यालयहरुको छुट्टै आन्तरिक नीति भएमा सोही बमोजिम वा सम्बन्धित कार्यालयको सिफारिसमा सरुवा गरिने छ ।
ड्ड दरबन्दी भन्दा बढी संख्यामा प्रहरी कर्मचारी खटाउनुपर्ने भएमा दरबन्दी थपका लागी इ ७ ः गर्न नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयलाई लेख्नु पर्नेछ र तत्काल दरबन्दी थप नहुने भएमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयको सिफारिसमा मात्र खटाईने छ ।
ड्ड प्रहरी ईकाईहरुलाईस् जनघनत्व, क्षेत्रफल, अपराधिक क्रियाकलाप,मुद्दा दर्ता संख्या, सुरक्षा संवेदनशिलता, सुगमरदुर्गम, यातायातको पहुँच लगायतको आधारमा क,ख र ग श्रेणीमा वर्गिकरण गरिएको । ९वर्गिकरण गर्ने क्रममा प्रप्रका अ।अ। विभाग, प्रप्रका अन्वेषण योजना निर्देशनालय ,प्रप्रका बजेट शाखा, उपत्यका प्रहरी कार्यालय, प्रदेश कार्यालयहरुबाट प्राप्‍त विवरणको बिवरणको विश्‍लेषण पश्‍चात नीति निर्माण समितिको बैठकबाट पारित गरिएको० ।
ड्ड सहायक दरवन्दीमा अर्‍हन खटन गर्दा निम्न आधारहरुलाई प्राथमिकता क्रममा राखिनेछ स्(
क। सामान्यतया विविध कार्यालयहरुबीच आलोपालो हुने गरी,
ख। कार्यालयको आवश्यकतार प्रकृति र प्रहरी अधिकृतको व्यक्तिगत दक्षतार अनुभव,
ग। सुगमर दुर्गम, हिमालर पहाडर तराई आलोपालो हुने गरी,
घ। वतन प्रदेश भित्र तथा बाहिर हुने गरी,
ङ। सेवा विशिष्टिकरणलाई उपयोगी हुने गरी,
च। प्रशासन र व्यवस्थापनर अपराध अनुसन्धानर अपराध नियन्त्रणर सुरक्षार प्रशिक्षण र अन्य कार्यालयहरुमा कार्यविविधताको अनुभव हासिल हुने गरी,
ड्ड सरुवा माग गर्दा प्रहरी कर्मचारीले प्रहरी नियमावली २०७१ ९संशोधन सहित० को अनुसुची(१३ बमोजिमको फाराम भरी विद्युतिय माध्यम वा पत्रद्वारा सम्बन्धित कार्यालय मार्फत सरुवा गर्ने कार्यालयमा पठाउनु पर्नेछ । व्यक्तिगत सिफारिस, फोन तथा म्यासेज ९क्ःक्० आदि माध्यमबाट माग गरिएका सरुवा सिफारिस सम्बोधन हुनेछैन ।
ड्ड दरवन्दीका कर्मचारी नखोज्ने कार्यालय प्रमुखको कार्यलाई जनशक्तिको उचित परिचालन नगरेको वा जनशक्तिको दुरुपयोग गरेको तथा अनुशासन र आदेशको पालना नगरेको विषय बनाई प्रहरी नियमावली २०७१९संशोधन सहित० बमोजिम कारबाही गरिनेछ ।
ड्ड सरुवा पदस्थापना पश्चात तोकिएको समयावधिभित्र रवाना नलिने प्रहरी कर्मचारी र रवाना नदिने जिम्मेवार प्रहरी कर्मचारीको कार्यसम्पादन र कार्यदक्षता मूल्याङ्कन सोहीअनुसार गरिनेछ ।
ड्ड स्वीकृत मापदण्डमा “पूर्व दरवन्दी भएको जिल्ला वा कार्यालय र वतन जिल्लामा सरुवा गरिने छैन” भन्ने व्यवस्था भएका कारण पूर्व दरवन्दी भएको जिल्ला स्थित कतिपय कार्यालयहरुमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षकलाई अन्यत्र जिल्लामा रहेका कार्यालयहरुमा कार्यालय प्रमुखकै रुपमा सरुवा गरिएको ।

प्रतिक्रिया दिनुहोस्

Array