खोज तथा उध्दार कार्यलाई निरन्तरता : नेपाली सेना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०८०, सोमबार
0 Min Read
Aa

 काठमाण्डौ ।  बाढी, पहिरो तथा आगलागीबाट प्रभावित स्थानहरुमा नेपाली सेनाले खोज तथा उध्दार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरु सम्पादन गरेको छ । मार्तडी-कोल्टी सडकखण्ड अन्तर्गत बाजुरा जिल्ला, बडिमालिका नगरपालिका-७ जिल्लिस्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाई पैदलयात्रीहरुलाई आवतजावत गर्न बाटो सुचारु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array