प्रमोदको ‘गङ्गा जमुना’ मा दिलीप, अञ्जलि र उषा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ भाद्र २०८०, शनिबार
0 Min Read
Aa
काठमाडौं,गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहेको छ।  डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको  छ ।
राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जलि अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ।  बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array