पोलिसी ह्याकथनको कार्यक्रम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं,  नेपाली कांग्रेसले आयोजना गरेको पोलिसी ह्याकथनको फाइनल कार्यक्रम आज पार्टीको केन्द्रीय कार्यालय, सानेपामा सम्पन्न भयो ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले न्ष्न भ्अयलयmथ र ऋष्mिबतभ ब्अतष्यल मा पोलिसी ह्याकाथनका लागि स्वदेश तथा विदेशबाट अनलाइन आवेदन आह्वान गरेकोमा न्ष्न नीति पत्र पठाउने २२७ टिम मध्येबाट छानिएका १० उत्कृष्ट टिमले आजको कार्यक्रममा आफ्नो नीति पत्र प्रस्तुत गरेका थिए । ७ जना निर्णायक मण्डलले छनौट गरेका ३ वटा टिमलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सम्बोधन पश्चात पुरस्कार र कदर पत्र प्रदान गर्नु भएको थियो । “भ्mउयधभचष्लन ल्भउबुिक न्ष्न भ्अयलयmथस् ब् ऋयmउचभजभलकष्खभ ब्उउचयबअज तय ध्यचपभच ऋबिककषष्अबतष्यल, क्यअष्ब िएचयतभअतष्यलक, बलम च्भनगबितष्यल” विषयको टिमले तीन लाख; “क्ग्क्त्ब्क्ष्ल्ब्द्यीभ् क्इऋक्ष्ब्ी क्भ्ऋग्च्क्ष्त्थ् एच्इत्भ्ऋत्क्ष्इल् ँइच् न्क्ष्न् ध्इच्प्भ्च्क्” विषयको टिमले एक लाख पचास हजार र “ज्बचलभककष्लन ब्त्रगषभचक च्भअजबचनष्लन न्चयगलम धबतभचक ष्ल ऋष्तष्भक या ल्भउब”ि विषयको टिमले पचास हजार पुरस्कार राशी प्राप्त गरेका छन् ।

कार्यक्रमको प्रारम्भमा महामन्त्री विश्वप्रकाश शर्मा र पोलिसी ह्याकथन कार्यक्रमका संयोजक एवं सहमहामन्त्री जीवन परियारले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रम युवा संयोजक सचिन तिमिल्सीनाले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array