दोलखा, दोलखामा तैनाथ फौजले बिगु गा.पा. वडा नं.४ ओलिटारस्थित सिंगटी-लामाबगर सडक खण्डमा पहिरो खसी स्थानीयवासीको घर तथा गोठ पुरिएको तथा सडक समेत अवरुद्ध भएको हुंदा घरमा भएको सामान सुरक्षित स्थानमा स्थानान्तरण गरि अवरुद्ध सडक खुलाउन सहयोग गरेको छ ।
विपद् व्यवस्थापनको निरन्तरता : नेपाली सेना


प्रतिक्रिया दिनुहोस्