पत्थरीको अपरेशनको क्रममा मिर्गौला नै झिकेपछि बिरामीको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०८०, सोमबार
0 Min Read
Aa
काठमाडौं,  पत्थरीको अपरेशनको क्रममा मिर्गौला नै झिकेपछि बिरामीको मृत्यु ,कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा मिर्गौलाको पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौला नै झिक्दा अत्याधिक रक्तश्राव भइ एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरी रहेका छन। आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।
RC

प्रतिक्रिया दिनुहोस्

Array