गोसाइकुण्ड तीर्थयात्राको दौरान विरामी भएकाहरुको उध्दार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ भाद्र २०८०, बुधबार
0 Min Read
Aa

रसुवा, गोसाइकुण्ड तीर्थयात्राको दौरान विरामी भएकाहरुको उध्दार, रसुवामा तैनाथ फौजले गोसाइकुण्ड यात्राको क्रममा विरामी परेका सर्लाही जिल्ला, लालबन्दी नगरपालिका १६ बस्ने ४३ वर्षीय मसिनी तामाङ र उदयपुर जिल्ला, कटारी नगरपालिका २ बस्ने ५५ वर्षीय ज्योती राईलाई उध्दार गरी सुरक्षा वेश चन्दनबारीमा प्राथमिक उपचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array