बालेन्द्र साहले चीनले नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै चीन भ्रमण स्थगित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ भाद्र २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं , काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चीनले नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै चीन भ्रमण स्थगित गरेका छन्। उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको रुपमा आफूले लिएको बताएका छन्।सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको प्रति ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array