शिक्षण अस्पतालले ५० जना स्टाफ नर्सका लागि आवेदन माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ भाद्र २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौं, त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी स्टाफ नर्स मागेको छ। आज एक सूचना प्रकाशित गर्दै शिक्षण अस्पतालले ५० जना स्टाफ नर्सका लागि आवेदन माग गरेको हो। आवेदन दिन असोज ६ गतेसम्मको समय निर्धारण गरिएको छ। आवेदनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array