बिरामीकाे उपचार गर्नुपर्ने चिकित्सकहरू सुरक्षा माग्दै हडतालमा उत्रेपछि निकाे हुन अस्पताल पुगेका बिरामीहरू उल्टै बिचल्लीमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ भाद्र २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौं, बिरामीकाे उपचार गर्नुपर्ने चिकित्सकहरू सुरक्षा माग्दै हडतालमा उत्रेपछि निकाे हुन अस्पताल पुगेका बिरामीहरू उल्टै बिचल्लीमा परेका छन् । मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकहरूमाथि कुटपिट गर्नेलाई कारबाही नभएको भन्दै नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आज आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् ।

silapatra

प्रतिक्रिया दिनुहोस्

Array