आज शान्ति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ आश्विन २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं, आज (बिहीबार) विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। यो वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ छ। संयुक्त राष्ट्र संघले शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको भन्दै शान्ति प्रवर्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array