काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदै छ । नाबालिग बलात्कार अभियोग लागेका सन्दीप विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको थियो ।
सन्दीप विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्