प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा भारत प्रस्थान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं ।  प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा, २०८०र०६र०८ गतेदेखि ऐ।१० गते ९तदनुसार द्दछ(द्दठ क्भउतझदभच द्दण्द्दघ० सम्म नयाँ दिल्लीमा आयोजना हुने ज्ञघतज क्ष्लमय(एबअषष्अ ब्चmष्भक ऋजष्भा ऋयलाभचभलअभ ९क्ष्एब्ऋऋ० मा सहभागी हुनका लागि आज मिति २०८० आश्‍विन ०७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले बिदाई गर्नु भएको थियो । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नु पूर्व आजै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति मिति २०८० असोज ११ गते ९द्दड क्भउतझदभच द्दण्द्दघ० स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array