“गैंडा मारी खाग चोरी लगेको मुद्दाका फरार प्रतिवादी पच्चिस बर्षपछि पक्राउ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

चितवन , चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र खाल्डोमा गैंडा पारी खाग काटि चोरी लगेको वन्यजन्तु कसूर मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको मिति २०५७।१०।२५ गतेको फैसलाले १० दश  वर्ष कैद र रु १,००,०००र  एक लाख रुपैंया मात्र जरिवाना ठहर भई सो सजाय वेरुजू रही हाल सम्म फरार रहेका तपसिलमा उल्लेखित प्रतिवादीलाई मिति २०८०।०६।०७ गते यस व्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर न।पा। वडा नं। १० चौबिसकोटी चोकबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा, चितवनमा बुझाईएको ।

प्रतिक्रिया दिनुहोस्

Array