रानीबन युवा समुहको आयोजनामा असोज २८ गते देखि मुकुन्द रिजाल स्मृतिकप फुटबल प्रतियोगिता हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । काठमाण्डौं महानगरपालिका वडा नं १६ का अध्यक्ष एवं नेपाली काँग्रेसका नेता स्व मुकुन्द रिजालको समृतिमा मुकुन्द रिजाल स्मृतिकप फुटबल प्रतियोगिता हुने भएको छ ।
रानीबन युवा समुहको आयोजनामा यहि असोज २८ गते देखि कार्तिक ४ गते सम्म तारकेश्वर नगरपालिका वडा नं ५ अर्यालटार स्थीत सुर्दशन स्मृति रंगशालामा प्रतियोगित हुने रानीबन युवा समुहका अध्यक्ष नविन फुंयालले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रत्यक समुहका ७ जना खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । फुटबल प्रयोगितामा सहभागी हुनका लागि असोज २७ गते साँझ ५ बजे सम्म टिम दर्ता गराइसक्नु पर्नेछ । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमलाई नगद सहित ट्रफि र प्रमाणपत्र पाउने छन् ।

May be an image of 1 person and text that says 'रानोवन युवा समुह त्रा आयोजित मुकुन्द रिजाल स्मृति कप 7A Side फुटबल प्रतियोगिता प्रथम पुरस्कार नगद रु.४४,४४४/ दितीय पुरस्कार नगद रु.२२,२२२/- नगद टिम दर्ता शुल्क रु:४,०००/- मिति: २०१० असोज २7 गते देखि २०८० कार्तिक 8 गते सम्म स्थान: सुर्दशन स्मृति रंगशाला, तारकेश्वर-५, अर्यालटार, काठमाडीं अन्तिम दर्ता मिति: २०7० असोज २७ गते बेलुका बजे सम्म नबिन फुयाल अध्यक्ष थप जनकारीको लागि सम्पर्क: ९5४०५६५१६७'

प्रतिक्रिया दिनुहोस्

Array