संचारकर्मि पराजुलीको अभिनयमा गायक बस्नेतको नयाँ दशैं गीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौ । दशैं तथा तिहार नजिकिए सँगै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को दशैं तिहार गीत बजारमा आउने क्रम बढेको छ । यसै क्रममा गायक तिलक बस्नेतको नयाँ दशैं गीत बडा दशैंको शुभकामना सार्वजनिक भएको छ । बस्नेतको आफ्नै निर्देशन, शब्द, लय तथा स्वरमा रहेको बडा दशैंको शुभकामना बोलको गीत बजारमा ल्याएका हुन् ।

तिलक बस्नेत युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा गायिका उषा गजुरेलको स्वर रहेको छ । म्युजिक भिडियोको सिनेम्याटो ग्राफर अजय रेग्मी सम्पादन अमृत ​​चापागाईको रहेको छ ।

गीतमा सरु बिष्ट,तिलक बस्नेत,डीबी पराजुली,जीवन कुँवर,डम्बर प्रसाद दुलालको अभिनय रहेको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्