इजरायलमा युद्धमा मृत्युहुने नेपालीहरुको नामावली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ आश्विन २०८०, सोमबार
1 Min Read
Aa
Lebanese soldiers and bystanders stand on a road overlooking the border area with the northern Israeli town of Metulla on October 8, 2023, after Lebanon's Hezbollah and Israel said they traded cross-border fire. Hezbollah said it carried out Sunday's assault "in solidarity" with a large-scale air, sea and land attack Hamas launched the day before against Israel, in a dramatic escalation of the Israel-Palestinian conflict. (Photo by Mahmoud ZAYYAT / AFP)

काठमाडौं । इजरायलमा युद्धमा मृत्युहुने नेपालीहरुको नामावली , प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह,मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।May be an image of ticket stub and text

biswhoghatna

प्रतिक्रिया दिनुहोस्

Array