डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ आश्विन २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौं । प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब महानिरिक्षक बेदराज जोशी पुरस्कृत भएका छन् । प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको हातबाट उनी पुरस्कृत भएका हुन् । उनले नेपाल प्रताप सुभुषण पदक पाएका हुन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहेका जोशी हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । वडा प्रहरी कार्यालय बैदाको प्रमुख रहँदा जोशीले उत्कृष्ठ सेवा गरेबापत पदक पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array