आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भण्डारीलाई नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ मंसिर २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ । मृतक ४० वर्षीया उर्मिलाको टाउकाे र शरीरका विभिन्न भागमा चाेट लागेको भेटिएपछि थप अनुसन्धानका लागि श्रीमानलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्