राभल्सको युजर आई.डी. सिस्टम ह्रयाक गरि ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौ , काठमाडौ जिल्ला का.म.पा. वडा नं. ३ बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा.लि.को युजर आई.डी. पोर्टल ह्याक गरी Jazeera Airlines र Air Arabia Airlines को ३३७ जना बिभिन्न ब्यक्तिहरुको नाममा टिकट बनाई रु १,९९,८२,९८४/- ( एक करोड उनान्सय लाख बयासी हजार नौ सय चौरासी हजार मात्र) बराबरको हवाई टिकट काटि उक्त टिकट बराबरको रकम यात्रिहरुबाट लिई जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा.लि.लाई ठगी गरेको भन्ने जाहेरी दरखास्त प्राप्त भए पश्चात यस कार्यालयबाट खटी गएको प्रहरी अधिकृतको टोलीले सिस्टम ह्याक गरी रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई मिति २०८०/०८/०६ गते पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको ।

प्रतिक्रिया दिनुहोस्

Array