पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक 

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ। नेपाली सांगीतिक बजारमा धेरै समयपछि पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा सरोज राणा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकी छन्, मोडल बिना राउत । उक्त गीतमा  राजन श्रेष्ठ र पवित्रा गुरुङको स्वर रहेको छ । राजन श्रेष्ठकै शब्द सृजना र संगीत रहेको दिल मायाको भिडियो निर्देशन तथा नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने दिनेश पराजुलीले छायांकन गरेका छन् ।

रोशन बालुवाको संगीत संयोजन र मिक्सिङ मास्टरिङमा बनेको यस गीतले दर्शक र स्रोताको मन जितिरहेको दाबी गरिएको छ ।

https://youtu.be/uPEgs13sMGY

प्रतिक्रिया दिनुहोस्

Array