युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ मंसिर २०८०, शनिबार
1 Min Read
Aa
Lebanese soldiers and bystanders stand on a road overlooking the border area with the northern Israeli town of Metulla on October 8, 2023, after Lebanon's Hezbollah and Israel said they traded cross-border fire. Hezbollah said it carried out Sunday's assault "in solidarity" with a large-scale air, sea and land attack Hamas launched the day before against Israel, in a dramatic escalation of the Israel-Palestinian conflict. (Photo by Mahmoud ZAYYAT / AFP)

काठमाडौं,  युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।गाजाको सरकारी मिडिया कार्यालयले इजरायली विमानले गाजा पट्टीका धेरै सहरहरूमा र धेरै बसोबास क्षेत्र तथा भिडभाड भएको ठाउँमा आक्रमण गरेको थियो । इजरायली मिडियाकाअनुसार नोभेम्बर २४ मा इजरायल र हमासले मानवीय युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजामा आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array