दाहालको नेतृत्वमा नुवाकोट–अमेरिका सम्पर्क समितिको नयाँ कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० मंसिर २०८०, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नुवाकोट– अमेरिका सम्पर्क समितिमा दीपेन्द्र दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको बरिष्ठ उप सभापतिमा रामकृष्णा भट्ट, उपसभातिहरुमा रबिस लामा, रामेश्वर पाण्डे, कल्पना थपलिया रामेश्वर खनाल र राधब लामिछाने, महासचिबमा जनकराज ढुंगाना, सचिबद्धयमा उत्सब रिमाल र भुबन मान डंगोल, कोषाध्यक्षमा सन्ुतकुमारी तामाङ, सदस्यहरुमा धनन्जय नरसिंह केसी, सागर अधिकारी, अनुशा मिश्र, विनय खतिवडा र नवराज गुरूङ चयन हुनुभएको छ ।
नवनिर्वाचीत कार्यसमितिलाई संविधान सभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोका नेता जगदिश्वर नरसिंह केसीले बधाई तथा सुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array