आगलागी नियन्त्रण तथा हवाई उध्दार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ मंसिर २०८०, बिहीबार
0 Min Read
Aa

मोरङ, विराटनगर उपमहानगरपालिका-७, सातघुम्ती स्थित कवाडी स्टोरमा आगलागी भएकोले भैरव गणबाट खटिएको फौजले नियन्त्रण कार्यमा सघाउ पुर्‍याएको छ । उक्त आगलागीबाट गम्भीर घाइते भएका ४(चार) जनालाई नेपाली सेनाको हवाई साधनद्वारा काठमाडौँ पुर्‍याइएको छ ।   यसैगरी मङ्गसीर २१ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७, कालिञ्‍चोक स्थित फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रण गर्न कालीबहादुर गणबाट परिचालित फौजले सहयोग पुर्‍याएको छ । 

प्रतिक्रिया दिनुहोस्

Array