काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ वर्षीय इजिप्टका नागरिक सरिफ मोहमद लासिम साढे ६ किलो सुनसहित प्रक्राउ परेका छन्। शंकास्पद देखिएपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको हो ।घटनामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजिप्टका नागरिक सरिफ साढे ६ किलो सुनसहित प्रक्राउ


प्रतिक्रिया दिनुहोस्