विवाह पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ पुष २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौँ, । विवाह पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना सन्देश दिनुभएको छ । त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array