राष्ट्रियसभा सदस्य चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ पुष २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौँ।  निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।आयोगले पुस १६ गतेदेखि लागुहुने गरी राष्ट्रिय सभा निर्वाचनको लागि ७ जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ मै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array