प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ पुष २०८०, बिहीबार
0 Min Read
Aa
Photo: Tika Ram Pradhan

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत भएको हो ।

प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा सुटुक्क राजीनामा बुझाएका थिए । राजीनामा दिएको एक महिनापछि स्वीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array