नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसहित प्रतिनिधिमण्डल सहभागी हुनुहुन्छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशङ्करसहितको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौं आइपुगेको हो । बैठकमा सहभागी हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँग  शिष्टाचार भेट गर्नुभएको थियो ।
gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array