“राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने व्यक्तिहरु पक्राउ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ माघ २०८०, सोमबार
1 Min Read
Aa
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेका छन भन्ने विशेष सुचनाको आधारमा यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलिले निज व्यक्तिहरूको निग्रानी राखी खोजतलास गर्दै जाँदा मिति २०८०।०९।२६ गते साँझ अं. १६;०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २२ महाबौद्धबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array