तिर्थ महर्जनको नेतृत्वमा तारकेश्वर ६ मा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाती महासंघको वडा कार्यसमिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ माघ २०८०, मंगलवार
1 Min Read
Aa
Exif_JPEG_420
 

रबिन थपलिया । काठमाडौं । नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रबादी आदिवासी जनजाती महासंघ तारकेश्वर नगरपालिका वडा नं ६ को प्रथम वडा भेला सम्पन्न भएको छ ।नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खडगीको प्रमुख आतिथ्यतामा आज धर्मस्थलीमा भएको भेलाले तिर्थ महर्जनको नेतृत्वमा वडा समिति समेत गठन गरेको छ ।जस अनुसार उपाध्यक्षमा सुदन मर्हजन, सचिबमा संजय प्रजापति, कोषाध्यक्षमा बिनिता डंगोल, सदस्यहरुमा रिता श्रेष्ठ, अनिता तामाङ, बुद्धिनारायण नकर्मी, शन्तोष महर्जन, राजेन्द्र डंगोल, सानु महर्जन र चन्द्रकुमारी लिम्बु रहनुभएको छ ।भेलाले क्षेत्रीय प्रतिनिधिहरुमा तिर्थ नारायण महर्जन, रोजी महर्जन श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ महर्जन, पातली नकर्मी, मनोज बिन्दुकार, मोविन नकर्मी र राजेश महर्जन चयन गरेको छ ।

May be an image of 5 people

May be an image of 4 people and text

May be an image of 6 people, hospital and textकार्यक्रममा नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी, नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेस तारकेश्वर नगरपालिकाका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, तारकेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ तथा वडा सदस्य रामचन्द्र घिमिरे, अस्टमान टोल सुधार समितिका अध्यक्ष एवं नेपाली काँग्रेसका नेता राजकुमार डंगोल, तारकेश्वर वडा नं ६ का सभापति रबि केसी लगायतको काँग्रेसका बिभिन्न जिम्मेवारीमा रहनुभएको नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

May be an image of 6 people and text

May be an image of 11 people

प्रतिक्रिया दिनुहोस्

Array