“युरोप पठाउने प्रलोभनमा ६०० जना भन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने मुख्य व्यक्ति पक्राउ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ माघ २०८०, शुक्रबार
1 Min Read
Aa
 ललितपुर, नल्लु गा.वि.स.वडा नं.०५ हाल परिवर्तित कन्जोसोम गा.पा.वडा नं.०४ घर भई हाल जिल्ला ललितपुर, ईमाडोल बस्ने वर्ष ३२ को विकाश वाईवा भन्ने सुजन तामाङले का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु चोँक स्थितमा Euro Wings Education Consultancy संचालन गरी आफूलाई विकाश वाईवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरूमा पठाई दिन्छु भनि प्रलोभनमा पारी ६०० जना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट करोडौं रकम ठगी गरी बैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विकाश वाईवा भन्ने सुजन तामाङलाई यस कार्यालयबाट खटिएको बिशेष टोलीले ललितपुर, पुल्चोकबाट मिति २०८०।१०।१७ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस्

Array