काठमाण्डौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लागि विज्ञापन मार्फत आवेदन माग गरेको छ । आयोगले ४३ जना जिल्ला न्यायधीशका लागि आबेदन माग गरेको हो ।
जसमा आन्तरिक खुल्ला २१, खुल्लामा १२, महिला ४, आदीवासीरजनजाती २, मधेसी २, दलित १, अपाङ्गता १ जना गरि खुल्ला र समाबेशी कोटा छुट्याएर आबेदन माग गरीएको छ ।



प्रतिक्रिया दिनुहोस्