राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको कराँते खेलमा ६ स्वर्ण सहित तारकेश्वर नगरपालिका प्रथम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको कराँते खेल तर्फ तारकेश्वर नगरपालिका ६ स्वर्ण सहित प्रथम भएको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको आज फागुन ५ गते भएको खेलमा तारकेश्वर नगरपालिका प्रथम भएको हो । कराँते तर्फ १२ स्वर्ण पदकको लागि भएको खेलमा ६ स्वर्ण ,३ रजत र २ कास्य पदक सहित तारकेश्वर नगरपालिको टिम -Champion_ प्रथम भएको हो ।
प्रथम हुन सफल खेलाडी विद्यार्थीहरुलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बधाई तथा सुभकामना व्यक्त गर्नुभएको छ ।

May be an image of 6 people, flute, clarinet, violin and text

May be an image of text

fgfgh

प्रतिक्रिया दिनुहोस्

Array