डर, त्रास तथा धम्कि दिई ५० लाख रकम माग गर्ने व्यक्तिहरू पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । केही ब्यक्तिहरुले योजनावद्ध तरिकाले पिडितलाई पटक-पटक फोन मार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ने.रू. ५० लाख माग गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०८०।११।०६ गते जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. ०९ मच्छेगाउँबाट हृदयराज बोगटी समेतका २ जना व्यक्तिहरूलाई पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको छ ।

May be an image of blueprint, ticket stub and text

प्रतिक्रिया दिनुहोस्

Array