Sagarmatha PostSagarmatha Post
१० श्रावण २०८३, आईतवार : July 26, 2026
  • :
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अर्थ खबर
  • विचार
  • अन्य
    • प्रवास
    • समाज
Reading: काठमाडौं महानगरका प्रशासकीय अधिकृतसँग एनआरएनए आरके समूहका पदाधिकारीको छलफल
870
Shares
ShareTweetWhatsappTelegram
ePAPER
Notification Show More
Latest News
एन्जेल्स हार्ट नेशनल स्कूल र शुभम इन्टरनेशनल हस्पिटलबीच सहकार्य, दुवै संस्थाका लाभग्राहीले पाउने भए १५ प्रतिशत छुट
१० श्रावण २०८३, आईतवार
क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने
१० श्रावण २०८३, आईतवार
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह
१० श्रावण २०८३, आईतवार
काठमाडौंबाट ३० किलो गाँजासहित दुई जनालाई पक्राउ
१० श्रावण २०८३, आईतवार
विद्यार्थी आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
९ श्रावण २०८३, शनिबार
Sagarmatha PostSagarmatha Post
Aa
  • :
  • समाचार
  • राजनीति
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अर्थ खबर
  • विचार
  • अन्य
Search
  • :
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अर्थ खबर
  • विचार
  • अन्य
    • प्रवास
    • समाज
Have an existing account? Sign In
Follow US
Develop By Itbha International
TRENDING

काठमाडौं महानगरका प्रशासकीय अधिकृतसँग एनआरएनए आरके समूहका पदाधिकारीको छलफल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ फाल्गुन २०८०, सोमबार
3 Min Read
Aa
870
Shares
ShareTweetWhatsappTelegram
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्र कुमार (आरके) समूहका केही पदाधिकारीले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकतसँग छलफल गरेका छन् । समूहका सल्लाहकार, उपाध्यक्षसहितको टोलीले काठमाडौं प्लाजामा रहेको महानगरपालिकाको कार्यालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसँग छलफल गरेको हो । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला गरेपछि एनआरएनएको सचिवालय पनि सरकारी करण भएको छ । संविधान अनुसार सरकारी जग्गाको सरंक्षण गर्ने जिम्मा स्थानीय तहको रहेको छ । त्यसैका आधारमा काठमाडौं महानगरपालिकाको ७ दिने सार्वजनिक सूचना जारी गर्दै त्यस क्षेत्रमा रहेका संस्था तथा व्यक्तिगत सम्पत्ति खाली गर्न भनेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालत पाटनमा दायर रिटमा अहिले अन्तरिम आदेश जारी भएपनि भवन खाली गर्ने समय थप भएको अवस्थामा आरके समूहका अभियन्ताहरुले प्रशासकीय अधिकृतसँग छलफल गरेका हुन् ।छलफलमा सहभागी भएका उपाध्यक्ष गंगाधर गौतमले प्रमुख प्रशासकीय अधिकृतसँग उक्त भवन भविष्यमा पनि एनआरएनएको सचिवालय चलाउन मिल्ने गरी दिनका लागि पहल गर्न आग्रह गरेको जानकारी दिए । उनले विदेशमा रहेका नेपालीहरुले १०–१० डलर जम्मा गरेर बनाएको संरचना सरकारीकरण भए पनि त्यहाँ कार्यालय चलाउनका लागि दिन आग्रह गरेका हुन् । जनताको पसिना परेको उक्त भवन एनआरएनएलाई भोग चलन गर्न दिनु पर्ने कुराहरु राखेपछि प्रमुख कार्यकारी अधिकृत परियारले पनि आफू यस विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएको बताए । उनले सरकारबाट कर छुटमा बनाएको भवनबाट अहिले पनि एनआरएनएले भाडा उठाइरहेको विषय पनि आएको बताउँदै यसलाई तत्काल सल्टाउन आग्रह गरेका थिए । छलफलमा सहभागी भएका शर्मा समूहका एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले बताए । आफूहरु काठमाडौं महानगरपालिकासँग मिलेर काम गर्न तयार रहेको बताउँदै विदेशका नगरपालिकासँग भगीनी सम्बन्ध विस्तार गर्नका लागि पहल गर्ने पनि सल्लाहकार आनन्द विष्टले बताएका थिए । एनआरएनए काठमाडौं महानगरपालिकासँग टसल भन्दा पनि मिलेर काम गर्ने तयारीमा रहेको उपाध्यक्ष खगेन्द्र न्यौपानेले उल्लेख गरे  । जवाफमा प्रशासकीय अधिकृत परियारले अहिले ललिता निवास जग्गा प्रकरणका विषयमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश भएको र यसको निरुपण भएपछि आफूहरुले पनि मिलेरै काम गर्ने लक्ष्य लिएको बताए ।

सो अवसरमा एनआरएनएका सल्लाहकार तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएनएका उपाध्यक्षद्वय गंगाधर गौतम र खगेन्द्र न्यौपाने, युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएनए युएईका सल्लाहकार तथा जनसम्पर्क समितिका सभापति भुवानी तिम्लिसेना, एनआरएनए अभियन्ता तथा जनसम्पर्क समिति युएईका सभापति अर्जुन थापा, एनआरएनए अभियन्ता राजु सैयद लगायतको उपस्थीति रहेको थियो ।

एनआरएनएका पदाधिकारीहरुले अब छिट्टै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग पनि भेटेर सचिवालय भवनका विषयमा थप कुरा गर्ने तयारी पनि गरेको उपाध्यक्ष गौतमले बताए ।

Print Friendly, PDF & Email
सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्

सगरमाथा पोस्ट २१ फाल्गुन २०८०, सोमबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
दुःखी0
खुसी0
आनन्द0
अचम्मित0
आक्रोशित0
Facebook Pagelike Widget

ताजा अपडेट

एन्जेल्स हार्ट नेशनल स्कूल र शुभम इन्टरनेशनल हस्पिटलबीच सहकार्य, दुवै संस्थाका लाभग्राहीले पाउने भए १५ प्रतिशत छुट

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौंबाट ३० किलो गाँजासहित दुई जनालाई पक्राउ

विद्यार्थी आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

सम्बन्धित खबर

एन्जेल्स हार्ट नेशनल स्कूल र शुभम इन्टरनेशनल हस्पिटलबीच सहकार्य, दुवै संस्थाका लाभग्राहीले पाउने भए १५ प्रतिशत छुट

१० श्रावण २०८३, आईतवार

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने

१० श्रावण २०८३, आईतवार

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

१० श्रावण २०८३, आईतवार

काठमाडौंबाट ३० किलो गाँजासहित दुई जनालाई पक्राउ

१० श्रावण २०८३, आईतवार

विद्यार्थी आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

९ श्रावण २०८३, शनिबार

काठमाडौंको तारकेश्वर १ मा कारभित्र एक महिला मृत अवस्थामा फेला

९ श्रावण २०८३, शनिबार

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले दिए राजीनामा

८ श्रावण २०८३, शुक्रबार

अमेरिकालाई व्यापार युद्धको बाटो नसमाउन चीनको कडा चेतावनी

८ श्रावण २०८३, शुक्रबार
Show More

सगरमाथा पोस्ट

  • तारकेश्वर नगरपालीका १०, काठमाडौं
  • प्रकाशक: शिवपुरी मिडीया नेटवर्क प्रा.लि.
  • +९७७- ९८५१११३९४०
  • sagarmathapost70@gmail.com
  • सूचना बिभाग दर्ता नं: ४५१/०७३–०७४
  • बिज्ञापन शाखा: sagarmathapost70@gmail.com

समाचार

  • समाचार
  • राजनीति
  • खेलकुद
  • अर्थ खबर
  • अन्तर्राष्ट्रिय

विशेष श्रृंखला

  • जीवनशैली
  • विचार
  • प्रवास
  • मनोरञ्जन
  • साहित्य

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक: रबिन प्रसाद थपलिया
  • प्रवन्ध सम्पादक : चित्र कुमार (सिके) चौलागाँई
  • सह–सम्पादक/ व्यवस्थापक: तुलसा कोइराला

विज्ञापनका लागि

  • +977-9851113940
  • sagarmathapost70@gmail.com
Follow US

© 2022 | All Rights Reserved   |   Powered By : Itbha International

  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टीम
  • प्रयोग सर्त

Removed from reading list

Undo
Welcome Back!

Sign in to your account

Lost your password?