नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ फाल्गुन २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array